भौतिशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार एकजना वैज्ञानिकलाई छुट्टै अनि दुईजना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको छ । मंगलवार द रोयल स्विडिश एकेडमी अफ सायन्सेजले विजेताको…
असोज २०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जना संक्रमित थपिएका हुन् ।२४ घण्टामा ११…
प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पारित भएको छ। मंगलबार प्रदेशसभामा भएको मतदानमा दाङको भालुवाङलाई प्रदेश राजधानी बनाउने प्रस्ताव…
कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पतालमा बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निवास मै फर्किएका छन् । उनको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमा नै हुनेछ…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराती दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्स ले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा…
काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृहमा आज बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशुको जन्म दिएकी हुन् ।पाँचमध्ये चार जना शिशु जीवित रहेका छन् भने…
यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने दुई अमेरिकी वैज्ञानिकहरु हार्वे जे अल्टर, चार्ल्स एम राइस र एक बेलायती वैज्ञानिक माइकल हगटनलाई…
असोज १९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४० जना संक्रमित थपिएका हुन् ।२४ घण्टामा १३…
ईण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शारजाह स्टेडियममा भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ ।टस जितेर पहिलो ब्याटिङ गरेको…
असोज १८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ५३ जना संक्रमित थपिएका हुन् । २४ घण्टामा…