× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्वार्ता

    सुगरा हुमायुँ मिर्जा : जसले पर्दामा बाँच्‍नुपर्ने प्रथालाई समाप्त गरिन् र महिलाको आवाज बनिन् !

    ४ वर्ष पहिले

    मुलकी हैं हम वतन है मुल्क दकन हमारा
    यह है जमीँ हमारी यह है वतन हमारा
    तबरेज को भी छोड़ा इरान को भी छोड़ा
    मुल्क दकन बना है अब तो वतन हमारा
    यह हैं हैदराबाद दकन की सुगरा…

    उनी महिला, खासगरी मुसलमान महिलाहरूको जीवन सुधार्न आवाज उठाउने लेखिका, सम्पादक, संगठनकर्ता, समाज सुधारक र शिक्षविद्का रुपमा चिनिन्छिन् ।

    किनभने उनले पर्दा (बुर्का) मा कैद आफ्नो जिन्दगीलाई स्वतन्त्र तुल्याएकी थिइन । उनी घर बाहिर बिनाबुर्का जाने हैदराबाद दक्षिण क्षेत्रकी प्रथम महिलाका रुपमा पनि परिचित छिन् । त्यो समयमा पनि यस्तो कदम उठाउनु उनका लागि सजिलो पक्कै थिएन होला, उनले यसका लागि कति संघर्ष गरिन् होला ।

    Source : Barhakhari