× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ९ संक्रमित थपिए, निको हुनेको संख्या १८

    बैशाख-१९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९…

    १८ बैशाख २०७९, सोमबार

    भोलि मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

    बैशाख-१९, सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ। इस्लाम धर्मालम्बीहरूको पर्व ईद (ईद उल फित्र)का अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ। नेपाल…

    १८ बैशाख २०७९, सोमबार

    चुनाव जिते तलब भत्ता सबै वडाको विकासमा लगाउने गाउँपालिका अध्यक्ष उम्मेदवार श्रेष्ठको घाेषणा

    बैशाख-१९, तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रेजिना श्रेष्ठले चुनाव जितेपछि तलब नलिने घोषणा गरेका छन् । आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएकी श्रेष्ठले…

    १८ बैशाख २०७९, सोमबार

    आज राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस

    बैशाख-१९, आज राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, गुणस्तरीय एवम् सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ मनाइँदै छ । सञ्चार…

    १८ बैशाख २०७९, सोमबार

    देशको अधिकांश प्रदेशमा वर्षाको सम्भावना

    बैशाख-१९, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको अनुसार देशको अधिकांश प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार नेपालमा स्थानीय…

    १८ बैशाख २०७९, सोमबार

    गठबन्धन भएपनि चितवनको मतपत्रमा सबै सात पदमा रुख चिन्ह छापिने

    बैशाख-१८, नेपाली कांग्रेसले चितवनमा विभिन्न दलसँग गठबन्धन गरेर केही पदमा उम्मेदवार नउठाएको भएपनि स्थानीय तह निर्वाचनको मतपत्रमा सबै पदको लागि रुख चिन्ह छापिने भएको छ…

    १७ बैशाख २०७९, आईतवार

    पछिल्लो २४ घण्टामा २० संक्रमित थपिए, निको हुनेको संख्या २७

    बैशाख-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९…

    १७ बैशाख २०७९, आईतवार

    ईच्छाकामनाको अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार विक्रम श्रेष्ठले पाए धारा चिन्ह

    बैशाख-१७, चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको विक्रम श्रेष्ठले धारा चिन्ह पाएका छ। निर्वाचन आयोगले शनिबार स्वतन्त्र उम्मेदवार श्रेष्ठलाई धारा चिन्ह प्रदान गरेका…

    १७ बैशाख २०७९, आईतवार

    राजु अर्याल सशस्त्र प्रहरीको महानिरीक्षक पदमा नियुक्त

    बैशाख-१८,सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्याललाई सशस्त्र प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको महानिरीक्षक पदमा…

    १७ बैशाख २०७९, आईतवार

    धिरजप्रताप सिंह नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त

    बैशाख-१८,सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको…

    १७ बैशाख २०७९, आईतवार