× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मनकामना केबलकार साउन २३ गते देखि अर्को सुचना जारी नहुँदा सम्मको लागि बन्द हुने

    साउन-१७, मनकामना दर्शन प्रालिको केवलकार साउन २३ गते देखि बन्द हुने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै केबलकार स्तरोन्नतीको लागि साउन २३…

    १६ श्रावण २०७९, मंगलवार

    पछिल्लो २४ घण्टामा ८ सय १४ संक्रमित थपिँयो, सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ४४

    साउन-१७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय १४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११…

    १६ श्रावण २०७९, मंगलवार

    आँबुखैरेनी- गोरखा सडक खण्ड पहिरोका कारण अवरुद्ध

    साउन-१७,आँबुखैरेनी- गोरखा सडक खण्ड अन्तर्गत मजुवामा पहिरोका कारण अवरुद्ध भएको छ । आज दिउँसो १२ः५० मा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ…

    १६ श्रावण २०७९, मंगलवार

    मुग्लिन-नारायणगढ सडकखण्डमा फेरि खस्यो ठुलो पहिरो,आज सडक सुचारु हुने सम्भावना न्यून

    साउन-१७, लगातारको बर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा फेरि लेदो सहितको ठुलो पहिरो खसेको छ। राती ११ बजे खसेको पहिरो पन्छाउन…

    १६ श्रावण २०७९, मंगलवार

    भारी वर्षा भइरहेकोले सर्वसाधारणलाई सतर्कता अपनाउन चितवन प्रशासनको आग्रह

    साउन-१७, चितवन जिल्ला लगायत छिमेकी जिल्लामा भारी वर्षा भइरहेकोले नारायणी, राप्ती,रिऊ नदी लगायत अन्य खोलाको सतह खतराको तह नजिक पुग्न लागेको हुनाले उक्त क्षेत्रका बासिन्दा…

    १६ श्रावण २०७९, मंगलवार

    काठमाडौंबाट धादिङ र चितवन भएर गुड्ने लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइयो

    साउन-१७, धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण काठमाण्डौको नयाँबसपार्क, कलंकी, गौशला र भक्तपुरबाट देशका विभिन्न जिल्लातर्फ जाने लामो दूरीका सवारी…

    १६ श्रावण २०७९, मंगलवार

    नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरणले मैदानमै गरे प्रेमिकासँग विवाह प्रस्ताव

    साउन-१७, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् । सोमबार सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई नेपाली…

    १६ श्रावण २०७९, मंगलवार

    आज सुनको भाउ बढ्दा चाँदीको स्थिर

    साउन-१७, आज (मंगलबार) सुनको भाउ बढ्दा चाँदीको स्थिर बसेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला…

    १६ श्रावण २०७९, मंगलवार

    नारायणी नदीको सतर्कता तह ७.३ पुग्यो, सतर्क रहन आग्रह

    साउन-१७, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह ७.३ मिटर नजिक पुगेको छ । भारी…

    १६ श्रावण २०७९, मंगलवार

    मुग्लिन-नारायणगढ सडकखण्डको दुई ठाँउमा पहिरो खस्दा सडक अबरुद्ध

    साउन-१७,लगातारको बर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्डको दुई ठाँउमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारी र १७ किलोमा पहिरो खस्दा सडक…

    १६ श्रावण २०७९, मंगलवार