× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनामा पुस २५ गते देखि राष्ट्रपति रनिङशील प्रतियोगिता हुने

    पुस-२१, चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पुस २५ र २६ गते राष्ट्रपति रनिङशील्ड प्रतियोगिता श्री सर्वशान्ति मावि कुरिनटारमा हुने भएको छ। इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङको…

    २० पुष २०८१, आईतवार

    प्याब्सन चितवनको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा मदन पुरी सर्वसम्मत

    पुष-२१, निजि तथा आवासिय बिद्यालय अर्गनाईजेसन नेपाल, प्याब्सन चितवनको ३४ औं वार्षिक साधारण सभा तथा १६ औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दे शनिबार सम्पन्न…

    २० पुष २०८१, आईतवार

    मुग्लिन-नौबिसे सडकखण्ड पुष ९ गतेदेखि एक साता आंशिक बन्द हुने

    पुस-४, पृथ्वी राजमार्गको मुग्लिन नौबिसे खण्ड पुस ७ गते आइतबारदेखि एक साता आंशिक बन्द हुने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार…

    ३ पुष २०८१, बिहीबार

    एसइईमा अब ‘एनजी’ आएको विषय मात्रै परीक्षा दिन पाउने, सैद्धान्तिकमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने

    पुस-४, यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ ।…

    ३ पुष २०८१, बिहीबार

    रविसहित ५१ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीले बुझायो प्रतिवेदन

    पुष-१, कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा प्रहरीले रवि लामिछानेसहित ५१ जनामाथि मुद्दा चलाउन रायसहित सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ। सोमबार जिल्ला प्रहरी कार्यालय…

    ३० मंसिर २०८१, सोमबार

    प्रथम नेवाः फुड फेस्टिवल सम्पन्न

    पुष-१, चितवनको इच्छाकामना -५ मुग्लिनमा पहिलो पटक योमरी पुन्हिको अवसर पारेर नेवारी मौलिक परिकारको प्रदर्शन तथा प्रवर्धन गर्ने उदेश्यले आयोजित प्रथम नेवाः फुड फेस्टिवल आइतबार…

    ३० मंसिर २०८१, सोमबार

    आज मुग्लिनमा नेवाः फुड फेस्टिवल हुँदै

    मंसिर-३०, चितवनको इच्छाकामना -५ मुग्लिनमा पहिलो पटक योमरी पुन्हिको अवसर पारेर नेवारी मौलिक परिकारको प्रदर्शन तथा बिक्री गर्ने उदेश्यले नेवाः फुड फेस्टिवल हुने भएको छ…

    २९ मंसिर २०८१, आईतवार

    विद्यार्थीहरुलाई न्यायिक समितिका बारेमा जानकारी गराउँदै इच्छाकामना गाउँपालिका

    मंसिर-२८, इच्छाकामना गाउँपालिकाले विद्यार्थीहरुलाई न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको छ । मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुलको अनुरोधमा विद्यार्थीलाई इच्छाकामना गाउँपालिकाको न्यायिक…

    २७ मंसिर २०८१, शुक्रबार

    मङ्सिर ३० गते इच्छाकामना, आँबु खैरेनी गाउँपालिका तथा गोरखामा विद्युत सेवा अवरुद्ध हुने

    मंसिर-२८, तनहुँको मार्किचाेक र आबुँखैरेनि सव स्टेशनवाट विधुत आपुर्ति हुने इच्छाकामना, आँबुखैरेनी गाउँपालिका तथा गोर्खा जिल्लाको विभिन्न क्षेत्रमा मङ्सिर ३० गते आइतबार विद्युत सेवा अवरुद्ध…

    २७ मंसिर २०८१, शुक्रबार

    मुग्लिन–पोखरा सडक दैनिक १० घण्टा अवरुद्ध हुने

    मङ्सिर-२८, आज देखि मुग्लिन–पोखरा सडक दैनिक १० घण्टा अवरुद्ध हुने भएको छ।मुग्लिन–पोखरा सडक अन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको हो।…

    २७ मंसिर २०८१, शुक्रबार