कार्तिक ८, मुग्लिनकुरिनटारमा आज विहान पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिदा एक वृद्ध घाइते भएकी छिन् । काठमाण्डौबाट मुग्लिन तर्फ आउदै गरेको बा ९३ प ८८८५ नम्बरको…
कार्तिक ७, मुग्लिनरमाइलोडाडा नजिकै दुर्घटनाआइतबार राति भएको छुट्टा छुट्टै दुर्घटामा २ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४…
कार्तिक ५, चितवन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको इच्छाकामनाको सभापति जित बहादुर थापाकाे सभापतित्वमा इच्छाकामना गाउपालिकास्तरीय कमिटी गठन प्रकृया टुंग्याइएकाे सभापति थापाले हाइवे…
कार्तिक-३, पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको इच्छाकामनाको सभापतिमा जित बहादुर थापा तथा सचिवमा सुदिप त्रिपाठी चयन भएको छ। मंसिर ४ गते हुने…
असोज २४, चितवनचितवन क्षेत्र नं २ प्रतिनिधि सभाको संघीय सांसदको लागि सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं प्रधानमन्त्री एबं मन्त्री…
असोज १५, मुग्लिनचार्डवार्डको बेला टोल, बस्ती र बजार सरसफाईमा बढी ध्यान दिनुपर्ने भन्दै सामुदायिक प्रहरी सेवा केन्द्र मुग्लिनले शुक्रबार मुग्लिन बजार आसपासको क्षेत्र सरसफाई गरेको…
असोज १५, मुग्लिनजिल्लामा पर्ने राजमार्ग भएर चल्ने यात्रुबाहक सवारी साधनमा आजदेखि टाइम कार्ड लागू गरिएको छ । ट्राफिक चेक पोष्ट मुग्लिनमा शुक्रबार एक कार्यक्रम गरी…
असोज-१२, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा इच्छाकामना-५ मुग्लिनको बुधबार सम्पन्न तेस्रो अधिवेशन तथा ९ औं साधारणसभाले खुमप्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको…