× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने पक्का

    १० पुष २०७९, सोमबार

    १० पुष २०७९, सोमबार

    पुस-११, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने भएका छन्।

    स्रोतका अनुसार लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी पाउने निश्चित भएको हो।

    गृह मन्त्रालयमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले दाबी गरे पनि सात दलीय सत्ता गठबन्धनमा रविलाई गृह मन्त्रालय दिने समझदारी बनेको हो।