× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    चैत ८ गतेदेखि नागरिकता जारी भएका व्यक्तिले राष्ट्रिय परिचयपत्रको लागि अनलाइन फारम भर्न नपर्ने

    ३ घण्टा पहिले

    भरतपुर । चैत ८ गतेदेखि जारी भएर नागरिकता प्राप्त गरेका व्यक्तिले राष्ट्रिय परिचयपत्रको लागि अनलाईन फारम भर्न नपर्ने भएको छ ।

    उनीहरुले अनलाइन फाराम नभरीकन राष्ट्रिय परिचयपत्रको जैविक विवरण दर्ता गराउन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

    उक्त मिति भन्दा अघि नागरिकता प्राप्त गरेका व्यक्तिले भने अनलाइन आवेदन फाराम भरेर सेवा लिन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।