× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मौलाकाली केवलकारको टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर

    श्रावण-१, मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ । यही साउन देखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको…

    ३१ असार २०८०, सोमबार

    जुम्लाको गुठिचौर गाउँपालिका उपाध्यक्षद्वारा अध्यक्ष माथि कार्यकक्षमै हातपात

    श्रावण-१, बजेट बाँडफाँटमा मनलाग्दी गरेको भन्दै जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढालाई उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले कार्यकक्षमै हातपात गरेकी छिन् । अध्यक्षमाथि हातपात गरेपछि उपाध्यक्ष…

    ३१ असार २०८०, सोमबार

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना

    श्रावण-१,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विभागका…

    ३१ असार २०८०, सोमबार

    सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख महरा र छोरा राहुल कनेक्सन

    असार-३१, भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ व्यापारी समेत रहेका तस्करसँग नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको समेत…

    ३० असार २०८०, आईतवार

    कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन, चट्याङ्ग सहित भारी वर्षा को सम्भावना

    असार-३१,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन, चट्याङ्ग सहित भारी वर्षा को सम्भावना रहेको छ।…

    ३० असार २०८०, आईतवार

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    असार-३०,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरु भारी वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार हाल देशभर सामान्य…

    २९ असार २०८०, शनिबार

    कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    असार-२९,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार हाल देशभर सामान्य…

    २८ असार २०८०, शुक्रबार

    यस्तो हुनेछ आजको मौसम

    असार-२८,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा…

    २७ असार २०८०, बिहीबार

    जनगणनामा त्रुटि भएको पुष्टि, नेपालको वास्तविक जनसंख्या २ करोड ९९ लाख ३६ हजार ५७६

    असार-२७, राष्ट्रिय जनगणना २०७८ का दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेको पुष्टि भएको छ । यसअघि जनगणनाको नतिजाले नेपालको जनसंख्या २…

    २६ असार २०८०, बुधबार

    प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

    असार-२७, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार सीताको…

    २६ असार २०८०, बुधबार