× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १६७४ जना कोरोना भाइरस संक्रमित थपिए,थप ७ जनाको मृत्यु

    मंसिर ६,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या…

    ५ वर्ष पहिले

    यो वर्षको राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा

    काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ ।प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९…

    मुग्लिन बजारमा पहिलोपटक हर्षोल्लासका साथ छठ पर्व मनाउदै ।

    मंसिर ५, चितवन । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर हर्षोल्लासका साथ मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज…

    ५ वर्ष पहिले

    पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना भाइरस संक्रमित थपिए,थप २२ जनाको मृत्यु

    मंसिर ५,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या…

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा छठ पर्वको अवसरमा शुभकामना व्यक्त

    राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने…

    आज छठ पर्वको मुख्य दिन,अस्ताउँदो सूर्यलाई आराधना गरिअर्घ दिईदै

    प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने…

    पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना भाइरस संक्रमित थपिए,थप १७ जनाको मृत्यु

    मंसिर ४,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय ३ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या…

    ५ वर्ष पहिले

    देशभर चिसो बढ्यो, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशभरमा उल्लेखनिय मौसमी प्रणाली विकसित…

    छठ पर्व : आज ‘खरना’ विधि गरिदै

    काठमाडौँ । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’…

    पछिल्लो २४ घण्टामा १४४२ जना कोरोना भाइरस संक्रमित थपिए,थप १२ जनाको मृत्यु

    मंसिर-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा…

    ५ वर्ष पहिले