× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

    असोज -३१,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार देशको पश्चिमी…

    ३० आश्विन २०७९, सोमबार

    निर्वाचन आयोगले मन्त्री चौधरीलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    असोज -३०, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित देउखुरीको ४ पालिकामा १३ लाख बराबरको खाद्य सामग्री बाँडेको घटनामा शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २४ घण्टाभित्र जवाफ…

    २९ आश्विन २०७९, आईतवार

    प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको वास्तविक मतपत्रको नमुना सार्वजनिक

    असोज-३०,निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने ११०, प्रतिनिधि सभा…

    २९ आश्विन २०७९, आईतवार

    आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ सौराहा’ अभियान

    असोज -३०,चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवर्द्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने तयारी…

    २९ आश्विन २०७९, आईतवार

    पछिल्लो २४ घण्टामा ३२ संक्रमित थपिँदा निको हुनेको संख्या ७

    असोज-३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१…

    २९ आश्विन २०७९, आईतवार

    वाङ्मय शताब्दी पुरुष जोशीको निधनबाट मुलुकले अभिभावक गुमाएको छ : राष्ट्रपति भण्डारी

    असोज -३०,राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको बताउनु भएको छ । राष्ट्रपति भण्डारीले…

    २९ आश्विन २०७९, आईतवार

    आज ह्वात्तै घट्यो सुन तथा चाँदीको भाउ

    असोज-३०, आज (आइतबार) कारोबारको पहिलो दिन सुन तथा चाँदीको भाउ ह्वात्तै घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजय रुपैयाँले…

    २९ आश्विन २०७९, आईतवार

    वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

    असोज-३०, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७…

    २९ आश्विन २०७९, आईतवार

    नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव,सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

    असोज -३०, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसारदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको…

    २९ आश्विन २०७९, आईतवार

    पछिल्लो २४ घण्टामा ५२ संक्रमित थपिँदा निको हुनेको संख्या १६

    असोज-२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१…

    २८ आश्विन २०७९, शनिबार