× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    तराई भू-भागमा हुस्सु,कुहिरो लाग्ने, देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने

    मंसिर -१५,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार तराई भू-भागमा हुस्सु,कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको…

    १४ मंसिर २०७९, बिहीबार

    पछिल्लो २४ घण्टामा ७ संक्रमित थपिँदा निको हुनेको संख्या ३०

    मंसिर-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५२…

    १३ मंसिर २०७९, बुधबार

    विजयी भएलगत्तै जनताको कामको लागि एक्सनमा उत्रिए रवि लामिछाने ‌

    मंसिर-१४, भर्खरै सम्पन्न आमनिर्वाचनमा चितवन क्षेत्र नं.२ बाट अत्याधिक मतका साथ विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जनताको कामको लागि एक्सनमा उत्रिएका छन्…

    १३ मंसिर २०७९, बुधबार

    आज सुन तथा चाँदीको भाउमा सामान्य वृद्धि

    मंसिर-१४, आज (बुधबार) सुन तथा चाँदीको भाउमा सामान्य वृद्धि भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर छापावाला सुन…

    १३ मंसिर २०७९, बुधबार

    उपत्यका विकास प्राधिकरणले काठमाडौं भित्रको अवैध संरचना हटाउने

    मंसिर-१४, काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकामा अवैधरूपमा अतिक्रमण गरी बनाएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ। प्राधिकरणले बुधबार सूचना जारी गर्दै यस्ताे निर्देशन दिएकाे…

    १३ मंसिर २०७९, बुधबार

    यस्तो हुनेछ आजको मौसम

    मंसिर -१४,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी…

    १३ मंसिर २०७९, बुधबार

    पछिल्लो २४ घण्टामा १ संक्रमित थपिँदा निको हुनेको संख्या ३५

    मंसिर-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५२…

    १२ मंसिर २०७९, मंगलवार

    भरतपुर महानगरपालिकाले मापदण्ड विपरीत बनेका संरचनाहरु भत्काउने

    मंसिर-१३,चितवनको भरतपुर महानगरपालिकाले मापदण्ड विपरीत बनेका घर संरचनाहरु भत्काउन ३५ दिने सूचना जारी गरेको छ । महानगरपालिकाले नगर क्षेत्र भित्र प्रचलित मापदण्ड बमोजिम नक्सा पास…

    १२ मंसिर २०७९, मंगलवार

    काठमाडौं महानगरपालिका अगाडि सुकुम्बासीको प्रदर्शन

    मंसिर -१३, काठमाडौंको बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासीले काठमाडौं महानगरपालिका कार्यालयअघि प्रदर्शन गरेका छन्। उचित व्यवस्थापन नगरी बस्दै आएको ठाउँबाट हटाउन खोजेको विरोधमा…

    १२ मंसिर २०७९, मंगलवार

    आज सुनको भाउ घट्दा चाँदीको स्थिर

    मंसिर-१३, आज (मंगलबार) सुनको भाउ घट्दा चाँदीको स्थिर बसेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेर छापावाला सुन ९७…

    १२ मंसिर २०७९, मंगलवार