× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • हाइवे अप्डेट

    हेटौँडाबाट–कुलेखानी–काठमाडौँ सडक बन्द हुने

    चैत्र -१८, हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक स्तरोन्नतिका लागि बन्द गरिएका छन् । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नतिका क्रमका…

    १७ चैत्र २०७९, शनिबार

    पृथ्वीराजमार्गको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड थप १९ दिन बन्द गरिने

    चैत्र -१२,पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड दैनिक चार घण्टा बन्द हुने समय थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम…

    ११ चैत्र २०७९, आईतवार

    महेन्द्र राजमार्ग फेरि अवरुद्ध

    चैत्र -७, पूर्वी नवलपरासीको अरुणखोला नजिक फेरि महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । प्रहरी चौकी चोरमाराका अनुसार चोरमाराबाट पश्चिम अरुणखोला नजिकको गंडारखोला भन्ने स्थानमा दुईवटा…

    ६ चैत्र २०७९, मंगलवार

    पूर्वी नवलपरासीको ४० किलोमिटर भन्ने स्थानमा १३ घण्टादेखि जाममा परेका गाडी वैकल्पिक बाटोको प्रयोग गरेर गन्तव्यतर्फ पठाइँदै

    चैत्र-७, महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको ४० किलोमिटर भन्ने स्थानमा १३ घण्टादेखि जाममा परेका गाडी झ्यालबासको वैकल्पिक बाटोको प्रयोग गरेर गन्तव्यतर्फ पठाइएको छ । जिल्ला…

    ६ चैत्र २०७९, मंगलवार

    पृथ्वीराजमार्गको याम्पाफाँट–घाँसीकुवा सडकखण्ड थप १४ दिन दैनिक चार घण्टा बन्द गरिने

    फागुन -२६, पृथ्वीराजमार्गको याम्पाफाँट–घाँसीकुवा सडकखण्ड थप १४ दिन दैनिक चार घण्टा बन्द गरिने भएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तीव्रता दिन…

    २५ फाल्गुन २०७९, शुक्रबार

    नारायणगढ–मुग्लिन सडक खण्ड भोलि देखि २४ घण्टा नै खुल्ला हुने

    फागुन-२०, नारायणगढ–मुग्लिन सडक खण्ड भोलि फागुन २१ गते (आइतबार) देखि २४ घण्टा नै खुल्ला हुने भएको छ ।फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण…

    १९ फाल्गुन २०७९, शनिबार

    आँबुखैरेनी–दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने

    फागुन-१८,पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँका अनुसार बिमलनगरदेखि दमौलीको…

    १७ फाल्गुन २०७९, बिहीबार

    फागुन १८ गतेदेखि पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवादेखि विमलनगर सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने

    फागुन-१२, पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवादेखि विमलनगर सडक खण्ड दैनिक ४ घण्टा बन्द गरिने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्ड अन्तर्गत घाँसीकुवादेखि विमलनगर…

    ११ फाल्गुन २०७९, शुक्रबार

    फागुन १३ गतेदेखि पाल्पा-बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने

    फागुन-११, सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा-बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण कार्य गर्न रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण…

    १० फाल्गुन २०७९, बिहीबार

    मुग्लिन-नारायणगढ सडकखण्ड थप १५ दिन दिउँसोको समयमा यातायात बन्द हुने

    माघ-३, मुग्लिन-नारायणगढ सडकखण्ड थप १५ दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ । पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात…

    २ फाल्गुन २०७९, बुधबार