साउन-६, द्रौपदी मुर्मू भारतको पहिलो आदिवसी महिला राष्ट्रपतिको रुपमा निर्वाचित भएकी छन् । उनले ६४ प्रतिशत मत ल्याएकी हुन् विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई…
असार-२५, श्रीलंकामा प्रदर्शनकारीहरुले निवास घेराउ गरेपछि राष्ट्रपति गोटाभाया राजापक्ष भागेका छन् । न्युज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् । श्रीलंकामा…
असार -२४, जापानमा पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । जापानको नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको…
असार -२१,अमेरिकाको शिकागो शहर नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडलाई लक्षित गरी बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । घटनामा २४ जनालाई उपचारका…
असार-८, अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ भने ६ सय बढी घाइते भएका छन् । तालिवानका प्रकोप व्यवस्थापन अधिकारीका…
असार-८, अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २८० पुगेको छ । अन्य कैयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एक स्थानीय अधिकारीले…
असार -४, फ्रान्सका केही भागमा तापक्रममा उच्च बृद्धिसँगै ती क्षेत्रमा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । बोर्डो वरपर गिरोन्डे विभागमा कन्सर्ट र ठूला सार्वजनिक…
चैत-१९, श्रीलङ्कामा राष्ट्रव्यापी सङ्कटकाल घोषणा भएको छ । राष्ट्रपतिको निवासबाहिर भएको विरोध प्रदर्शनले हिंसात्मक रूप लिएको एक दिनपछि सङ्कटकाल घोषणा गरिएको हो । बिहीबार कोलम्बोस्थित…
फागुन-२६, पञ्जाबको विधान सभाको निर्वाचनमा केजरीवालको जादु चलेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालको नेतृत्वमा रहेको आम आदमी पार्टी (आप)ले भारतको पन्जाब राज्यमा नयाँ सरकार गठन…