× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ , डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि

    ३ घण्टा पहिले

    चैत्र-२, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

    निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ ।

    निगमले आइतबार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएको र भारतीय आयल कर्पोरेसन बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ।

    Screenshot