× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी

    २ घण्टा पहिले

    चैत्र-५, रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ ।

    संसद् सचिवालयले सांसदहरुको शपथ चैत १२ गते गराउने तयारी गरेको छ ।

    त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने विषयमा रास्वपाका चार नेताबीच छलफल भएको छ ।

    काठमाडौंमा बिहीबार चार नेताबीच छलफल भएको थियो ।