

१ घण्टा पहिले
चैत्र-२, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ ।
निगमले आइतबार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएको र भारतीय आयल कर्पोरेसन बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ।

