३ वर्ष पहिले
असार-२७,आज (सोमबार) सुनको भाउ थोरै घटेको छ भने चाँदीको स्थिर बसेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँ घटेर छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर बसेर प्रतितोला ११ सय ८५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ८५ रूपैयाँमा कारोबार भएको थियोे।