× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भोलि देखि मुग्लिङ – नागढुङ्गा सडक खण्ड दैनिक ६ घण्टा सडक बन्द हुने

    ३ घण्टा पहिले

    चैत्र-१६, भोलि देखि मुग्लिङ – नागढुङ्गा सडक खण्ड दैनिक ६ घण्टा सडक बन्द हुने भएको छ।

    जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका वडा नं. ४ को घोप्टेभिर लगायतका विभिन्न स्थानहरुमा सडक स्तरोन्नतीको कार्य अगाडी बढिरहेको र सो क्रममा पटक-पटक सवारी आवागमन बन्द गर्नु परेका कारण यात्रुहरुले यात्राको क्रममा कठिनाई भोग्नु परेको अवस्थालाई मध्यनजर गरी भोलि चैत्र १७ देखि चैत्र १९ गते राती १०:०० बजेदेखि बिहान ४:०० बजेसम्म दैनिक ६ घण्टा अत्यावश्यक सेवा बाहेकका सबै प्रकृतिका सवारी साधनहरुको आवागमन बन्द हुनेछ।