× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

     अस्ट्रेलियाको दक्षिण सिड्नीमा माछा मार्ने क्रममा चिप्लिएर दुई नेपालीको मृत्यु । 

    २ महिना पहिले

    काठमाडौं, जेठ १५ । अस्ट्रेलियाको दक्षिण सिड्नीको उच्च जोखिम क्षेत्रमा लाइफ ज्याकेट नलाईकन माछा मार्ने क्रममा समुद्रमा ढुङ्गाबाट चिप्लिएर करिव २२ देखि २५ बर्ष उमेरका दुई नेपालीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बताइएकाे छ । उनीहरूको नाम भने हाल सार्वजनिक भएको छैन ।

    अस्ट्रेलियाको दक्षिण सिड्नीको समुद्र किनारमा सोमबार करिव पौने तीन बजे साे घटना भएकाे सेभेन न्यूजले जानकारी दिएको छ।