× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादव निर्वाचित

    १ वर्ष पहिले

    चैत्र -३,नेपालको तेस्रो उपराष्ट्रपतिमा जसपाबाट उम्मेदवार बनेका रामसहाय यादव निर्वाचित भएका छन् ।

    शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।