× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजपनि बढ्यो सुन तथा चाँदीको भाउ

    १ वर्ष पहिले

    चैत्र-३, आज (शुक्रबार) साताको कारोबारको अन्तिम दिन सुन तथा चाँदीको भाउ बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ४ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ७ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १३ सय १० रूपैयाँ कायम भएको छ।

    बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ५ रूपैयाँमा कारोबार भएको थियो।