× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ‘नाटु–नाटु’ बन्यो ओस्कर अवार्ड जित्ने पहिलो भारतीय गीत

    १ वर्ष पहिले

    फागुन-२९, फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ले ‘बेस्ट ओरिजनल सङ्स’ क्याटेगोरीमा ओस्कर अवार्ड हात पारेको छ।

    नाटु-नाटु गीतमा ओस्करको मञ्चमा फर्फर्म पनि गरिएको थियो, जसलाई दर्शकले धेरै मन पराए।

    भारतकै अर्को एक शर्ट फिल्मले पनि ओस्कर अवार्ड जितेको छ। ‘द एलिफेंट व्हिस्परर्स’ले बेस्ट डकुमेन्ट्री शर्ट फिल्मको अस्कर जितेको हो।