× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अभिनेता पल शाह कारागारमुक्त, प्रशंसकको नाराबाजी

    १ वर्ष पहिले

    फागुन-१५, उच्च अदालत पोखराले आइतबार सफाइ दिएपछि अभिनेता पल शाह आज सोमबार कारागारमुक्त भएका छन् ।

    जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिएपछि अभिनेता शाह आज छुटेका हुन् ।

    शाह पछिल्ला एक वर्षदेखि तनहुँ कारागारमा रहँदै आएका थिए ।पल रिहा हुदै गर्दा नारावाजी पनि भएको थियो ।

    उनलाई तनहुँ कारगारमा भेट्न गएका प्रशंसकले किंग इज ब्याक भन्दै पल शाह हाय हाय…जस्ता नारा पनि लगाएकाछन् ।