× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउमा सामान्य वृद्धि

    १ वर्ष पहिले

    माघ-२६, आज (विहिवार ) सुन तथा चाँदीको भाउमा सामान्य वृद्धि भएको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ४ हजार ९ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय ३ रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १३ सय २० रूपैयाँ कायम भएको छ।

    बुधबार चाँदीको भाउ प्रतितोला १३ सय १५ रूपैयाँमा कारोबार भएको थियो।