× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै विरोध प्रर्दशन

    ३ वर्ष पहिले

    मंसिर-१८, नेपाल आयल निगमले घटेर आएको पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा आइतबार नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले टेकुमा प्रर्दशन गरेका छन्।

    पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको भन्दै आयल निगमको केन्द्रीय कार्यालय अगाडि मुल्य समायोजनका लागि दबाबमुलक विरोध कार्यक्रम गरेको हो।