× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अबरुद्ध मुग्लिन नारायणगढ सडक खुल्यो

    ३ वर्ष पहिले

    भदौ -८, लेदो सहितको पहिरोका कारण अबरुद्ध बन्न पुगेको मुग्लिन नारायणगढ सडक खुलेको छ ।

    मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नं २९ केराबारी भन्ने स्थानमा लेदो सहितको पहिरो आएर अवरुद्ध भएको सडक दुईतर्फी नै खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएका हुन्।

    सम्बन्धित शीर्षकहरु