× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सुख्खा पहिरोको कारण नारायणगढ मुग्लिन सडकखण्ड पुन दुईतर्फी अवरुद्ध

    २६ जेष्ठ २०७९, शुक्रबार

    २६ जेष्ठ २०७९, शुक्रबार

    जेठ-२७,सुख्खा पहिरोको कारण नारायणगढ मुग्लिन सडकखण्ड पुन दुईतर्फ अवरुद्ध भएको छ।

    चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित नाम्सिपुल नजिकै बिहान करिब ८:३० बजे सुख्खा पहिरो खसेको कारण सडक दुइतर्फी अवरुद्द भएको हो।

    सुख्खा पहिरो झरेर दुईतर्फी बाटो बन्द भएकोले सवारी साधन तथा यात्रुहरु सुरक्षित स्थानमा रहन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन अनुरोध गरेको छ।