× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत साखँर भन्ने स्थानमा सडक भाँसिदा कार र मोटरसाईकल मर्स्याङ्दी नदीमा खस्यो,सडक पुर्णरुपमा अवरुद्ध

    २६ जेष्ठ २०७९, शुक्रबार

    २६ जेष्ठ २०७९, शुक्रबार

    जेठ२७, मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत मुग्लिन देखि आँबु खैरेनी जाने बाटोको साखँर भन्ने स्थानमा सडक भाँसिदा कार र मोटरसाईकल मर्स्याङ्दी नदीमा खस्न पुगेका छ।

    सडक भाँसिएर कार र मोटरसाईकल मर्स्याङ्दी नदीमा खसेपछि कार, मोटरसाईकल एवं साधनमा सवार ब्यक्तिको अवस्थामा अज्ञात रहेको छ। नदीमा खसेको सवारी साधन खोज्नको लागि गोताखोर ल्याउने तयारी भएको छ ।

    सडक भासिँदा मुग्लिन आँबुखैरेनी सडकखण्ड पुर्णरुपमा अवरुद्ध भएको छ। सडक मर्मत गर्न लामो समय लाग्ने जिल्ला प्रहरी तनहुँले जनाएको छ।