× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मालपोत कार्यालय चितवनका सेवाहरु कोरोनाको कारण माघ १६ सम्मको लागि स्थगित

    ४ वर्ष पहिले

    माघ-१०, कोरोना संक्रमणको कारण आज सोमबारदेखि मालपोत कार्यालय चितवनका सेवाहरू माघ १६ सम्मको लागि स्थगित गरिएको छ।

    मालपोत कार्यालय चितवनले सूचना जारी गरी कार्यलय प्रमुखसहित चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा स्थगित गर्नुपरेको जनाएको छ ।

    संक्रमित कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीहरु होम आइसोलेसनमा बस्न परेको हुनाले सेवा प्रवाह सुचारु गर्न नसकिएको मालपोत कार्यालय चितवनको भनाइ छ ।