× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पिसिआर परीक्षण शुल्क घट्यो

    ४ वर्ष पहिले

    माघ-५, सरकारले कोरोनाको पिसिआर परीक्षण शुल्क घटाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा पिसिआर परीक्षण गर्दा अधिकतम ८०० रूपैयाँ शुल्क लाग्ने छ।

    त्यसैगरी निजी प्रयोगशालामा पिसीआर टेष्टको शुल्क अधिकतम १५०० रूपैयाँ तोकिएको छ।

    यसअघि सरकारी अस्पतालहरुमा पिसिआर परीक्षणको शुल्क १ हजार र निजी अस्पतालमा १५ सय रूपैयाँ लिइँदै आएको थियो।

    तर लक्षण भएकाहरुको सरकारी अस्पातलमा निःशुल्क परीक्षण हुनेछ।