× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तमु ल्होसारकाे अवसरमा भाेलि देशभर सार्वजनिक विदा

    ३ वर्ष पहिले

    पुष-१४, सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेको हो।सरकारकाे निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ ।