× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेश नं १ को पहाडी भु-भागमा हल्का वर्षा तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने

    ३ वर्ष पहिले

    मंसिर-२२, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश नं १ को पहाडी भु-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    आज दिउँसो प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    त्यसैगरी राती प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागले मौसम पूर्वानुमान गरेको छ।