× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    यस वर्षको मनसुन देशको समग्र भू-भाग वाट बाहिरीयो

    ३ वर्ष पहिले

    असोज-२६, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार यस वर्षको मनसुन देशको समग्र भू-भाग वाट बाहिरीएको छ ।

    गत असोज २२ गते, शुक्रबार नेपालको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागबाट वाहिरिएको यस वर्षको मनसुन हिजो सोमबार बाट देशको समग्र भू-भाग वाट वाहिरिएको मौसम विज्ञान विभागले बिषेश मनसुन बुलेटिन प्रकाशित गरि जनाएको हो ।

    आजको मौसम

    आज देशभर सामान्यतया सफा देखि आंशिक बदली रही गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।