× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रधानमन्त्री देउवाले दिए भारतीय समकक्षी मोदीलाई जन्मदिनको शुभकामना

    ३ वर्ष पहिले

    असोज-१, प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले ७१ औं जन्मोत्सवका अवसरमा शुभकामना सन्देश दिएका हुन् ।

    देउवाले मोदीको दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।