× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालन हुन अझ समय लाग्ने

    ३ वर्ष पहिले

    भदौ-११,मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आउन अज समय लाग्ने भएका छ।

    मुग्लिङ नारायणगढ सडकखण्डको सेति दोभान,१४ किलो,५ किलोमा अबिरल बर्षाको कारण बिहिबार राति खसेको पहिरोले अवरुद्ध भएको सडक सञ्चालनमा आउन अझ करिब दुई घण्टा लाग्ने ट्राफिक कार्यालय मुग्लिनले जनाएको छ।

    हाल पाँच किलोमा खसेको पहिरो पन्छाएको र सवारी साधनको चाप अत्याधिक भएकोले गर्दा मुग्लिन देखि नारायणगढ तर्फ जाने सवारी साधनहरुलाई मुग्लिन बाट छाडिएको भएपनि सेति दोभानको पहिरोले सो सवारीसाधनहरु रोकिने भएको छ।।