

४ वर्ष पहिले
                        साउन-१९,काठमाडौं उपत्यकामा साउन २७ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको छ।आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
उपत्यकामा संक्रमण दर बढेमा निषेधाज्ञालाई पुनरावलोकन गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको आदेशमा जनाएको छ ।


