× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौंमा बिहानै भूकम्पको धक्का महशुस

    ३ वर्ष पहिले

    साउन-८,काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ७ बजेर पाँच मिनेटमा भूकम्पको धक्का महशुस गरिएकाे हाे ।

    भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर ३.५ म्याग्नेच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।