× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जवाङ्खाेलामा पहिराेले ५ वटा गाडि पुरिदा १ जनाकाे मृत्यु

    ३ वर्ष पहिले

    असार-१९,अविरल वर्षासंगै आएको पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जवाङ्खाेलामा मान्छे सहितको ५ वटा गाडी पुरिदा १ जनाको मृत्यु भएको छ ।

    मुग्लिनबाट काठमाडौँ जादैँ गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि पहिरो खस्दा सह–चालक चितवन भण्डाराका बिरबल प्रजाको ट्रकमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ट्रकमै सवार अर्का एक जना सुदिप प्रजा घाईते भएका छन् भने चालक सकुशल रहेकाे छ।