× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    पेट्रोल, डिजल र मट्टीतेलमा दुई/दुई रुपैयाँ मूल्यवृद्धि

    ३ वर्ष पहिले

    जेठ-२३, नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनमा निगमले मूल्यवृद्धि गरेको छ।

    नयाँ मूल्यअनुसार पेट्रोल १२५, डिजल १०८ र मट्टीतेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिएको छ ।एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन ।

    निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा निगमलाई १५ दिनमा १ अर्ब १० करोड घाटा रहेको जनाएको छ।