× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    दोस्रो चरणको पहिलो दिनको लकडाउनको प्रभाव @मुग्लिन (फोटो फिचर)

    ३ वर्ष पहिले

    मुग्लिनमा दोस्रो चरणको पहिलो दिनको लकडाउनको प्रभाव (फोटो फिचर)

    कोरोना महामारी बढे संगै चितवनमा आजदेखि लागु भएको निषेधाज्ञाका कारण राजमार्ग सुनसान प्राय बन्यो । मुग्लिन बजारमा विरामी बोकेको एम्बुलेन्स, खाद्यान्न बोकेको सवारी साधन, ग्यास बुलेट आदि निर्वाध रुपमा चल्न दिएको थियो भने निजि सवारी साधन, निर्माण सामाग्री बोकेको, यात्रु चढाएर ल्याएको सवारी साधन आदिलाई भने मुग्लिनमा रोकिएको थियो । गण्डकी प्रदेशबाट मुग्लिन प्रवेश गर्ने सवारी साधनहरुलाई फर्काइदिदा यात्रुहरु हिडेलै गन्तब्य स्थलतर्फ लागेका थिए । तस्विरः विनोद श्रेष्ठ