४ वर्ष पहिले
काठमाडौँ । सर्वोच्च अदालतले संसद् विघटनको विषयमा फैसला सुनाएको छ।
सर्वोच्च अदालतले संसद बिघटनललाई असंवैधानिक ठहर गर्दै संसद पुनःस्थापना गर्ने फैसला गरेको छ । सर्वोच्चले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएको छ ।
सर्बगुण मिडिया हाउस प्रा. लि.