× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    अरुणा शाहीले जितिन् पल्सर स्पोर्टस पिपुल्स च्वाइस अवार्ड

    ४ वर्ष पहिले

    पुस -२८, नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले यस वर्षको पल्सर स्पोर्टस पिपुल्स च्वाइस अवार्ड जितेकी छन् ।


    राष्ट्रिय खेलकुद संघका प्रशिक्षकहरुले दिएको मत, खेलकुद पत्रकार, फेसबुक लाइक र ई(सेवा मार्फतको भोटिङको आधारमा शाहीले सार्वधिक मत हासिल गरेर अवार्ड जितेकी हुन् । अवार्डसँगै उनले १६० सीसीको पल्सर पनि पाएकी छन् ।
    यो अवार्डको मनोनयनमा कराँतेका मण्डेकाजी श्रेष्ठ,बास्केटबलकी सदिना श्रेष्ठ,पौडीकी गौरिका सिंह र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा परेका थिए ।