× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा १ सय ४० जनामा कोरोना संक्रमित थपियो

    ४ वर्ष पहिले

    चितवनमा थप १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा बुधबार गरिएको परिक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमण पुष्टि भएकामध्ये ७४ जना रत्ननगरका मात्र छन् । त्यसमा पनि रत्ननगर १४ का ४४ जना हुन् ।

    अन्य संक्रमित भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका ,कालिका नगरपालिका र माडी नगरपालिका बाहेक बाहिरी जिल्लाका छन् ।