× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    करेन्ट लागेर वडाध्यक्षको मृत्यु ।

    ४ वर्ष पहिले

    आश्विन ६, सोलुखुम्बु । सोलुखुम्बु माप्य दुधकोशी गाँउ पालिका-५ का वडाध्यक्ष ३९ वर्षीय निमराज तामाङको करेन्ट लागेर मंगलरबार बिहान मृत्यु भएको हो। बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएका वडाध्यक्षलाई रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो। करेन्ट लागेर बेहोस भएका वडाध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।