× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मोटरसाइकल दुर्घटनामा परी घाइते भएका मध्ये एकको उपचारको क्रममा मृत्यु ।

    ४ वर्ष पहिले


    आश्विन ५, चितवन ।
    नारायणगढ–मुग्लिन सडक खण्ड अण्ड अन्तरगत चितवको इच्छाकामना गाउपालिका वडा नं. ६ पाचकिलोमा आज दिउसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शहिद लखन गाउँपालिका वडा नं. ५ का ४५ वर्षिय सुन बहादुर थापा मगर रहेको चितवन प्रहरीका प्रबत्ता सूर्य बहादुर थापाले जनाएका छन् । नारायणगढबाट मुगि्लन तर्फ आउदै गरेको ग ५ प ५०६४ नम्बरको मोटरसाइलको अगाडीको टायर पंचर भई अनियनि्त्रत हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । त्यस्तै अर्का घाइते १८ वर्षिय करण आलेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहको र उनको अवस्था पनि गमि्भर रहेको प्रहरीले जनाएका छन् ।