× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पेट्रोल ट्याङ्कर त्रिशुलीमा खसेपछि आगोलागी ।

    ४ वर्ष पहिले

    आश्विन ४, धादिङ्ग । पृथ्वीराजमार्ग अन्तगर धादिङ्गको बैरेनी नजिकै आजराति पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना भएको छ । अमलेखगञ्जबाट पेट्रोल लिएर काठमाण्डौ जादै गरेको नम्बर नखुलेको ट्याङ्कर ति्रशुली नदीमा खसेको हो । ति्रशुली नदीमा खसेको ट्याङ्करको आधाभन्दा बढी भाग डुवेको अवस्थामा रहेको छ भने देखिएको भागमा आगोलागी भएको छ । यतिबेला सम्म ट्याङ्करमा कति सवार थिए खुलिनसकेको हुदा खोजी र उद्धारका कार्यहरु भइरहको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिएका छन् । त्यस्तै विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोर टोलीको सहयोग लिएर थप उद्धार कार्य गरिने उन्ले जानकारी दिए ।