× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    दोस्रो मैत्रीपुर्ण खेलमा मेस्सीको २ गोल सहित बार्सिलोनाको सहज जित

    ४ वर्ष पहिले

    प्रि सिजनको दोस्रो मैत्रीपुर्ण खेलमा स्पेनिस ला लिगा टोलि बार्सिलोनाले सहज जित निकालेको छ ।
    गएराति भएको खेलमा मेस्सी सहितको बार्सिलोनाले जिरोना माथी ३-१ को सहज जित निकालेको हो ।
    खेलको पाचौ मिनेटमै मेस्सीको पासमा कोउटिन्होले गोल गदै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए।त्यसपछि खेलको ४५ औं मिनेटमा मेस्सीले घरेलु टोलीलाई २-० अग्रता दिलाएका थिए।
    तर दोस्रो हाफको १ मिनेटमा जिरोना खेलाडी स्यामु सेज ले गोल गदै खेल २-१ मा पुर्याएको थियो ।
    तर दोस्रो हाफको ५१ औं मिनेटमा मेस्सीले गोल गदैं बार्सिलोनालाई ३-१ को जित दिलाएको थियो।दोस्रो हाफमा बार्सिलोनाको नया प्रशिक्षक रोनाल्ड कोम्यानले धेरै युवा खेलाडीलाई मौका दिएको थियो ।