× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चारकिलाेे पहिराे अपडेट: एकतर्फी सवारी सञ्चालन ।

    ४ वर्ष पहिले

    भाद्र २९, चितवन । मुग्लिङ नारायणगढ सडक खण्डकाे चार किलाेेमा आज दिउसाे करिव २ बजे खसेकाे सुख्खा पहिराे करिव तीन घण्टा लगाएर एकतर्फि राजमार्ग सञ्चालन भएकाे छ । दुई तर्फि सञ्चालनकाे लागि भाेली मात्र काम गरिने लाेडर अपरेटर अमर गुरुङलेजानकारी दिएका छन् ।