× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    विश्वभर कोभिड १९ को कहर,यस्तो छ ताजा अवस्था

    ४ वर्ष पहिले

    एजेन्सी, कोरोना भाईरसका कारण विश्वमा नै प्रतिकुल असर पुग्न गएको छ । यस भाईरसको कारण लाखौ मानिसले ज्यान गुमाउन पुगेको छ ।
    चीनको वुहान शहरबाट फैलिएको मानिने कोरोना भाईरसका कारण विश्वका अधिकांश राष्ट्र पिडित छन् ।
    यो समाचार तयार पार्दा सम्म विश्वमा २ करोड ७७ लाख २० हजार ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ९ लाख ८ सय ४३ जनाले यस भाईरस संक्रमणका कारण ज्यान गुमाउन पुगेको छ । विश्वका १ करोड ९८ लाख ८ हजार १ सय ९४ जना संक्रमित निको भएका छन् । नेपाल लगायत विश्वको १० अतिप्रभावित राष्ट्रको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।

     
    #
    Country,TotalNewTotalNewTotalActivePopulation
    OtherCasesCasesDeathsDeathsRecoveredCases
     World27,720,836239,783900,8434,28719,808,1947,011,799 
    1USA6,513,08227,412194,0114773,791,6822,527,389331,372,810
    2India4,367,43689,85273,9231,1073,396,027897,4861,382,567,327
    3Brazil4,165,12417,330127,5175163,397,234640,373212,846,718
    4Russia1,035,7895,09917,993122850,049167,747145,946,547
    5Peru691,575 29,976 522,251139,34833,057,742
    6Colombia679,5137,66521,817202541,462116,23450,985,133
    7South Africa640,4411,07915,08682567,72957,62659,448,983
    8Mexico637,5093,48667,781223446,715123,013129,188,221
    9Spain534,5138,96429,59478N/AN/A46,758,276
    10Argentina500,03412,02710,405276366,590123,03945,274,241
    11Nepal48,138902306632,96414,86829,233,798